
काठमाडौं ,३ चैत । शितल निवासमा विद्या देवि भण्डारीले आयाेजना गरेकाे सर्वदलिय बैठक अाज मंगलबार ४ बजे बसेकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा अाेली ले “याे संसद बाट निकास नमिल्ने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानू पर्ने प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री आफुले याे संसद ले निकास नदिने देखेर नै संसद विघटन गरेकाे र फेरि चुनावमा जानकालागि घाेषण गरेर स्पष्ट परेका छन ।
यसता घट्नाले देश कतातर्फ जाँदै छ???????