डबलिमा बाेल्ने मान्छेलाई उमेर यादगर्न प्रधानमन्त्रीकाे आह्वान

.

काठमाडौं १७ चैत । रिपोर्टर्स क्लव नेपाल २३ औं वार्षिकोत्सब समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा आेली शुभकामना मनतब्य दिदै,मिसन प्रत्रकारीता राखिएनछ ??? भन्दै व्यङ्ग्य गर्दै ,यस्ता पत्रकारीताकाे विगविगि छ,देश संकटमा पर्या छ, तपाइहरुलाई के मा संकट पर्याे ?व्यवस्था ,लाेकत्रन्त्रमा अदालकाे फैदला मान्ने हाे।
डबलिमा बाेल्ने मान्छे सँग के कुरा गर्नु त्याे मडरीटतहरु , विकास धेरै भाे,प्रधानमन्त्री ,सामाजिक भत्ता साउन १गतेबाट बढाएर ५हजार दिने निर्णय गरेकाेछ ।शिक्षा क्षेत्रमा ५अरब लगानी गर्ने , समेत घाेषण गरेका छन।हेर्नुस पूरा भिडियाे सहित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार