दुइफुपुहरुले बनाए भतिजाे विल्लिबाठ।

काठमाडौं । भिमसेनगाेला स्थित बाजे वुद्दिराज भट्टराईका छाेरा, बुबा विमल राज भट्टराई, दुई फुपुहरु विवाहित: रमा तिवारी, उमा बास्काेटा , भतिज श्याम राज भट्टराई दुबैजना फुपुहरु माईतिमा हजुर बा संग बस्दै आएका थिए।। नाति श्याम बताउ छन , बुवा बिमल भट्टराई काे कामकाे सिल्शिलामा हाम्रो परिवार भारतकाे मुम्बईमा बस्दै आएका थियाे ,...

कपनमा खहरेखोला खाेल्नजाँदा काठमाडौं माहानगरपालिका र स्थानिय संग झडप:वडा अध्यक्ष नैचडे डाेजर माथि।

काठमाडौं ।बूढानीलकण्ठ नगरपालिकाकाे सिमानामा पर्ने कपन वडा १० अन्तरगत पर्ने खहरेखाेला मा अबैध संरचना बनेकाे भन्दै काठमाडौं माहानगरपालिका का मियर बालेन शाहकाे राेबरमा महानगरीय प्रहरी डियसपि राजु पाण्डे सहितकाे टाेलि ले आज काठमाडाैं कपनमा खाेलाकिनारा कब्जागरि बनाएकाे घरमा डाेजर आतङक मच्चाएपछि स्थानिय व्यक्तिहरु आक्राेश हु...

पाचँ कराेड ठगी आरोपमा पक्राउ परे पूर्व डिएसपी गोविन्द थपलिया

काठमाडौं।३१ असार २०८० काठमाडौं : पूर्व डिएसपी गोविन्द थपलिया पक्राउ परेका छन् । ग्रिल व्यावसायी हरि श्रेष्ठलाई ठगी गरेको आरोपमा थपलिया पक्राउ परेका हुन् । श्रेष्ठ र थपलिया बीचको सहमति अनुसार पांच करोड भन्दा बढी भुकानी नगरी आलटाल गरेको भन्दै थपलिया पक्राउ परेका हुन । श्रेष्ठले संचालन गरेको न्यू कालिका ग्रील तथा सोलार...

भाेली स्थानिय तहका प्रतिनिधिहरुले सिंहदरबार घेर्ने।

काठमाडौं असार ।स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगानाले जानकारी  गराएका छन । उनका अनुसार सरकारले स्थानीय तहलाई दिने ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन ...

नारायणगढ–मुग्लिन सडकखण्डमा अबरुद्ध के कारणले हुन्छ।

काठमाडौं, १५ असार । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अबरुद्ध भएको छ ।हिजो साँझ देखी पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटमा परेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर पहिरो गएका कारण पहिराे पन्छाउने कार्य सुचारु गर्न सकिएको छैन । उसका अनुसार मुग्लिनबाट करिब द...

न्यायलयले कसैलाइ काखा’कसैलाइ पाखानगराेस ।

काठमाडौं,  जेठ । विश्वभक्त धार्मिक अभियन्ताले नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरुलाई पनि कारबाहीको माग गरेको छ । धार्मिक अभियन्ता विश्वभक्त बाबाले  नक्कली शरणार्थी बनाउने र बन्न तयार हुने दुवैलाई कारबाही हुनुपर्ने माग गर्नु भएकाे छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । पक्रा...

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित ।

काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजभएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेद्‍वार रहेका पौडेल निर्वाचित भएका हुन्।जम्मा खसेको मतभार ४९ हजार ५ सय ९१ मतमध्ये पौडेलले ३३ हजार ८ सय २ मत पाएका छन्। पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३...

नेपाल राष्ट्रिय व्यवसायी३५ बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको

काठमाडौं, २९ माघ । आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरु काे एक्यबध्दतामा बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । ‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा ब...

टर्कीमा सोमबार ७.८म्याग्निच्यूडको भूकम्पमा परी ज्‍यान गुमाउनेको संख्या ५०० नाघेको छ।

काठमाडौं ,माघ 23।टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी  ज्‍यान गुमाउनेको संख्या ५०० नाघेको छ। भूकम्पबाट १० वटा सहरमा ठूलो क्षेति पुगेको त्याहाँ मिडिया  ले बताएका छन। टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन ...

माघ २५ गते भित्र राष्ट्रिय सभासदस्य रिक्त रहेकाे पद पूर्तिका लागि निर्वाचन गर्ने

काठमाडौं, १८ पुष । निर्वाचन  आयाेगले प्रेस वक्तव्य  सार्वजनिक  गर्दै आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा आयोगको पदाधिकारी  प्रस्ताव गरिएको हो । निर्वाचन आयुक्त प्रमुख दिनेशचन्द्र थपलियाले प्रधानमन्त्री दाहालसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा यस्तो प्रस्ताव राखेक...