कपनमा खहरेखोला खाेल्नजाँदा काठमाडौं माहानगरपालिका र स्थानिय संग झडप:वडा अध्यक्ष नैचडे डाेजर माथि।

.

काठमाडौं ।बूढानीलकण्ठ नगरपालिकाकाे सिमानामा पर्ने कपन वडा १० अन्तरगत पर्ने खहरेखाेला मा अबैध संरचना बनेकाे भन्दै काठमाडौं माहानगरपालिका का मियर बालेन शाहकाे राेबरमा महानगरीय प्रहरी डियसपि राजु पाण्डे सहितकाे टाेलि ले आज काठमाडाैं कपनमा खाेलाकिनारा कब्जागरि बनाएकाे घरमा डाेजर आतङक मच्चाएपछि स्थानिय व्यक्तिहरु आक्राेश हुँदै बिराेधमा उत्रियका थिए। भने वडा अध्यक्ष आफै डाेजरमाथिचडेर डाेजर राेकेका छन।
मानाै,अबैधानिक रुपमा बनाएका घर टहराभएपनि कानुनि तवरले जाने हाे भने ३५दिने म्याद दिएर वा कुनै विकल्प दिएर काठमाडौं माहानगरपालिकाले भत्काउनु पर्थ्याे भने ,यहाँ कानुन मिचेर व्यक्तिगत रिसिबिका कारण जबरजस्ती माहानगरपालिकाले यस्ताेघृणित कार्य गरेकाे छ ,यदि सबै ठाउमा माहानगरपालिकाले एक्लैटि निर्णय गर्ने हाे भने वडा कार्यालयकाे कुनैपनि काम छैन ।गरीब जनताले खाईनखाई तिरेकाे कर काे तलब खुबाएर किन राख्ने खारेज गराैं यदि हैन भने स्थानीय निकाएमा जनप्रतिनिधि भएर गएका व्यक्तिहरुकाे समेत कदर नभएकाे कपनकाे याे घटनाले आज प्रष्ट बनाएकाे छ।

२०६१ सालमा काठमाडाैं माहानगरपालिका आएपछि बनेका संरचना वा २०औं वर्ष पहिले बनेकाे संरचना साथै घरटहरा पासगरिबनाएकाे या बलमिचाई गरि बनाएकाे पहिलाकाे कानुन विधान के थियाे कसरी वडामा नक्सापासगरि संरचना बन्याे ?? यदि कानुन विपरीत घरटहराकाे नक्शापास गर्ने त्यति बेलाका ईन्जिनियर वाडाका हाकिम ,सचिब सबैलाई कानुन बमाेजिमकाे सजायकाे भाग्यदार उहाँहरुपनि हाे ।

यदि गलत थियाे भने जुन जनताहरुलाई सूचिकृत गरि सम्झाई बुझाइ गरि बनाउनमिल्दैन किन भनियन ???
यस विषयमा काठमाडौं माहानगरपालिकाका मियर ले छान्बिन गर्नु पर्छ कि पर्दैन ??
अहिले वर्षात काे समय छ खाेलामा सबै जनताकाे घरकाे ढलमिसाएकाे छ बाढि आउछ जताहरु आजकाे भाेलि काहाँ जाने ?? महानगरपालिकाले वृकल्प के दिने??माहानगरपालकाकाे पिता भन्ने जनताकाे समस्या समाधान गर्ने कि भत्काएर तमासा बनाएर विश्वमा नेपालकाे बदनाम गर्ने ??
आज प्रश्न चिन्ह खडाभएकाे छ??
हामीलाई नेपाल शिंगापुर चाईना जस्ताे देश हैन हामा विरपुर्खाहरुले आफ्नै माैलिकतामा धर्म ,संकृति भएकाे राष्ट्रपहिचान चाहिन छ सिंगापुर जस्ताे हैन ,मन्दिरै मन्दिरले भरिएकाे शहर आपसमा भाईचाराकाे सम्बन्ध भएकाे देश विदेशिकाे जस्ताे हैन आफुखाँदा सगैकाे साथिलाई हेराएर खाने धर्म,संकृति चहिएन हेक्का हाेस। मियर बालेन शाहले उमेर र पढाई पदकाे ध्वास नदेखाए हुन्छ। संयमताका साथ कामग गरियाेस।
सबै मानवलाई सफा राम्रो सुविधा भएकाे ठाउँमा बस्न मनलाग्छ यसकाेलागि कसैले विराेध गर्दैन भाविसन्ततिका भविष्यकाे लागि भनेर त्याग्ने समाजमा यस्ता व्यक्तिहरुकाे समेत कमि छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार