बडा दशैकाे टिकाकाे साइत निकालियो ।

काठमाडौं, १६ असोज ।बडा दशैकाे सुभसाइत निकालियो , नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ मिनेट रहेको छ । यस वर्षको बडा दशै अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार बाट सुरु हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ...

एलिस अल्ब्राइट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता ।

काठमाडौं, असोज १६। एमसीसी का अधिकृत  सग बालुवा टारमा भेटघाट । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अल्ब्राइट आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्। भेटवार्ताका...

पशुपतिनाथमा जलहरी काण्ड फेरि बल्झियाे, अख्तियार अनुसन्धान आयाेग काे अनुसन्धान मा सुन नपुगे पछि ।

काठमाडौं,१४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको पशुपतिनाथमा लगाईएको सुनको जलहरी राख्ने क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन सदस्यसचिव डा.प्रदीपकुमार ढकाल र हालका सदस्यसचिव मिलनकुमार थापासहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले आज तत्कालीन सदस्यसचिव ढकाल, ह...

उच्च अदालत पाटनले दियाे आदेश,जडीबुटीमा अरनिको यातायातले बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश

काठमाडाैं, १२ असाेज ।न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले मुद्दा किनारा नलागेसम्म बसपार्क नभत्काउन आज शुक्रवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । काठमाण्डाै महानगरपालिका–३२ जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क तत्कालका लागि नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्या...

काठमाडौं माहानगरपालिकाले ज्याजति गरेकाे भन्दै पुर्व अरनिकाे यातायातलेगरे अकस्मात पत्रकार सम्मेलन( हेर्नुस पूरा भिडियाे सहित)

काठमाडौं ८असाेज।काठमाडौं माहानगरपालिकाले स्वकृति वेगर बनाएकाे अबैधानिक संरचना भन्दै जडिबुटी पुर्व अरनिकाे यातायात प्रा.ली.ले बनाएकाे सुविधा सम्पन्न बसपार्क  भत्काउने तयारी  काठमाडौं माहानगरपालिका मेयर बालेन शाह। पुर्व अरनिकाे यातायात प्रा.ळि.का अध्यक्ष केदार खत्री क्षेत्रीले आज बसपार्क बचाउ भन्दै पत्रकार सम्मेलन गरेका...

राजा किन दशै आउनु अगाबै पुगे भक्तपुर काे तलेजु।

काठमाडौं, ७ असोज । राजा ज्ञानेन्द्र शाह भक्तपुरको तलेजु भवानिकाे दर्शन , भ्रमणमा पुगेका छन् । उनी सांस्कृतिक भ्रमणका सिलसिलामा आज भक्तपुर पुगेका छन् । उनी भक्तपुर पुग्दा स्थानीय उनीप्रति जनताको ठूलो साथ र सम्मान थियो ।संकृति  बाजागाजा सहित स्वागतमा उत्रिएका थिए। सो क्रममा शाहका समर्थकहरुले ‘हाम्रो राजा हाम्रो ...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा।

काठमाडौं,  भदौ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमण मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङजाओ पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्ड उतैबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा गएका हुन् । प्रधानमन्त्री प्रचण्ड आज...

राहत शिक्षकले मानेन्न सहमतिमा हस्ताक्षेर गर्न।

काठमाडौं, ५ असोज ।राहत  शिक्षकहरुले पाएन्न न्याय। आन्दोलनरत शिक्षकहरुको तर्फबाट शिक्षक महासंघ र सरकारबीच भएको सहमतिलाई लिएर राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन् । आफूहरुको माग सहमतिमा नसमेटिएको भन्दै उनीहरुले आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । सहमतिमा आफ्ना मागहरु नसमेटिने भएपछि राहत शिक्षकका प्रतिनिधि बैठक ...

टुडिखेलमा मनाए संविधान दिवस।

काठमाडौं, ३ भदौ ।काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ ।संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्का लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।संविधान दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आफ्नो कला कौशल प...

ऋषि पञ्चमी किन मनाइन्छ।

काठमाडौं र आसाेज २ ।भदाै शुक्ल चतुर्थी का दिन हिन्दु नारीहरुले ऋषिपञ्चमी सात ऋषीहरुकाे पुजा गरीमनाईन्छ। ऋषीपञ्चमीकाे दिन बिहानै गंगामा स्नान गर्न राताे,माटाे,गाेवर,गाइकाे तुलसाकाे माटाे गाईकाे गहुत दहिदुध,छाल्नाे , अन्य सामग्री दत्तिउन लगाएर दत्तिउनले दातमाझेर नुहाउने । नुहाईसकेपछि बालुवाकाे शिवपार्वति बनाई अरुणदतिसहि...