माघ २५ गते भित्र राष्ट्रिय सभासदस्य रिक्त रहेकाे पद पूर्तिका लागि निर्वाचन गर्ने

.

काठमाडौं, १८ पुष । निर्वाचन  आयाेगले प्रेस वक्तव्य  सार्वजनिक  गर्दै आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा आयोगको पदाधिकारी  प्रस्ताव गरिएको हो ।

निर्वाचन आयुक्त प्रमुख दिनेशचन्द्र थपलियाले प्रधानमन्त्री दाहालसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा यस्तो प्रस्ताव राखेका  हुन्

राष्ट्रियसभा सदस्यबाट एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट रिक्त रहेको छ ।

प्रधानमन्त्री दाहालले तत्काल राष्ट्रियसभाको रिक्त रहेको एक पदमा उपनिर्वाचन गर्नको लागि तयारी थाल्न निर्देशन दिएका थिए ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक पदमा आगामी माघ २५ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार