काठमाडौं ,माघ 23।टर्कीमा सोमबार बिहान गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५०० नाघेको छ।
भूकम्पबाट १० वटा सहरमा ठूलो क्षेति पुगेको त्याहाँ मिडिया ले बताएका छन।
टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन