काठमाडौं । भिमसेनगाेला स्थित बाजे वुद्दिराज भट्टराईका छाेरा, बुबा विमल राज भट्टराई, दुई फुपुहरु विवाहित: रमा तिवारी, उमा बास्काेटा , भतिज श्याम राज भट्टराई दुबैजना फुपुहरु माईतिमा हजुर बा संग बस्दै आएका थिए।।
नाति श्याम बताउ छन , बुवा बिमल भट्टराई काे कामकाे सिल्शिलामा हाम्रो परिवार भारतकाे मुम्बईमा बस्दै आएका थियाे , कहिले काहीँ बुबा नेपाल आउने जाने गर्नुहुन्थ्याे एकदिन अचानक फुपुले फाेनगर्नु भाे हजुर बा बिरामी हुनु हुन् छ । खवर पाउनासाथ बुबा ,हजुबा भेटन जानू भाे तर हजुर बा काे लास आगनमा राखिसकेकाे रहे छ ।
त्यसकै दुईदिन अगाडि बुबा र हजुर बुबाकाे घर बाहिर भेटघाटहुदां राम्रो कुराकानी भएकाे र पुर्खाैलि सम्पति बुबाकाे नाममा हजुबाले गरिदिने कुरासमेत मेराेबुबा विमल राज भट्टराई संग हजुर बा ले गरेकाे कुरा हामीलाई घरमा आएर बुबाले सुनाउनु भएकाे थियाे।
एक्कासि हजुर बाकाे लास देख्दा हामी छाङ्गाबाट खसेजस्ताे भयाैं हजुर बा काे काजकिरिया सकियाे ,पुर्खाैलि अंशकाे बिषयमा कुराहुदा दुई फुपुहरु मिलेर मेराे हजुर बा संग २०हजार रुपैयामा सबै सम्पति पाटन अदालत बाट किर्ते काजपत्रबनाएर दुई फुपुहरुले आफ्नाे नाममा गरेर सबै सम्पति हडपेपछि अहिले हामी घरनघाटकाे अवस्थामा भएका छाैं ।
दाजुभाइ हुदांहुदै यस्ताे नक्कलि काम अदालतले
गर्नमिल्छ??अाज याँहा प्रश्न उठेकाे छ ??
आफ्नाे पुर्खाैलि सम्पति पाउभनि सम्बन्धि निकाएमा निवेदन दिएका छाैं आज भाेली भन्दै झुलाउने प्रर्पन्चमात्र गरेकाे जस्ताे अनुभुति भएकाे छ। तत्काल नेपाल सरकारकाे सम्बन्धि निकाएले यसकाे सत्यतथ्य छानविनगरि न्यायदिलाउछ भन्ने पुर्ण आसमा हामी छाैं नाति श्याम राज भट्टराइ।
दुइफुपुहरुले बनाए भतिजाे विल्लिबाठ।
.