भाेली स्थानिय तहका प्रतिनिधिहरुले सिंहदरबार घेर्ने।

.

काठमाडौं असार ।स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगानाले जानकारी  गराएका छन ।

उनका अनुसार सरकारले स्थानीय तहलाई दिने ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए।

त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौंमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार