न्यायलयले कसैलाइ काखा’कसैलाइ पाखानगराेस ।

.

काठमाडौं,  जेठ । विश्वभक्त धार्मिक अभियन्ताले नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरुलाई पनि कारबाहीको माग गरेको छ ।

धार्मिक अभियन्ता विश्वभक्त बाबाले  नक्कली शरणार्थी बनाउने र बन्न तयार हुने दुवैलाई कारबाही हुनुपर्ने माग गर्नु भएकाे छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरुमा पूर्वउपप्रधानमन्त्रीदेखि सरकारी उच्च अधिकारीहरुसम्म रहेका छन् ।
 होमबहादुर कार्की (विश्वभक्त बाबा) ले भुटानी शरणार्थी बनेर जान तयार भएकाहरुलाई पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको  र अहिले नक्कली शरणार्थी बनाउने गिरोहलाईमात्रै पक्राउ गरेर कानुनी दायरामा ल्याउँदा एकतर्फी न्यायको प्रत्याभूति भएको उहाँ काे भनाइ रहेकाे छ  ।

जाे व्यक्ति आफैं स्वयं भुटानी शरणार्थी बनेर नेपाली अमेरिका  जान्छन् भने तिनको तस्विर र तिनीहरुलाई सार्वजनिक किन गरिँदैन ??

एकतर्फमात्रै न्याय हुँदैन । भ्रष्टाचार गर्ने र घुसलिने र घुसदिने व्यक्ति दुबै  भष्ट्राचारी हुन राष्ट्रकाेबदनाम गर्नेलाइ कानुनी कारबाहीमा ल्याउनु पर्छ।
शिर्षनेतानेताहरुकाे नाम मुच्छिदा किन उनिहरुमाथि छानबिन  हुदैन ???
कस्ले बचाउ गरिरहेकाे छ ?? ठुला मिडियाहरुले किन दइतर्फि रिपाेटिङ्नगरेकाेमा विश्व भक्त बाबाले आपति जनाएका छन जनतासामु किन सत्यतथ्य  समाचार बाहिर ल्याउदैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार