काठमाडौं, पुस १३।विद्यार्थीहरुबीच स्ववियु निर्वाचनबारे आन्तरिक छलफल हुँदै गर्दा विवाद बढेर खुकुरी प्रहार गरेका छनभने त्रिभुवन विश्वविद्यालयले विभिन्न विद्यार्थी संगठनहरु छलफल गरेर स्ववियु निर्वाचनको मितिको प्रस्ताव गरिसकेको छ । प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा अखिल निकट विद्यार्थीहरुबीच आन्तरिक छलफल हुँदै गर्दा...