टुडिखेलमा मनाए संविधान दिवस।

काठमाडौं, ३ भदौ ।काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ ।संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्का लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।संविधान दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आफ्नो कला कौशल प...

संविधान टुडिखेलमा भव्यमनाउदै।

काठमाडौं, असोज ३ । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुँदैछन् । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी ...

पशुपतिमा छाएन तिजकाे रैनज।

काठमाडौं, असोज १ । हरितालिका तीज । तीज अवसरमा दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ । तीजका अवसरमा सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर ...

प्रधानमन्त्री पुष्पकमल दाहाल लागे न्युयाेर्क।

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् ।प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्...

मानव द्वारा मानवकाे हत्या ,तिनकुने गौरीगाउँ।

काठमाडौं, ३० भदौ । काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्त...

कुशेऔंंसीकाे महत्व, बुवाकाे मुख हेर्ने दिन।

काठमाडाैं २८ भदाै । वैदिक सनातनि धर्मावलम्विहरुले मनाउने एक बिशेष चाडपर्वका रुपमा बाबुकाे मुखहेर्ने औसी अर्थात कुशेऔसी लाई लिने गरिन्छ । भदाै कृष्ण तिथि औंसी कुशे औंसी बाबुकाे मुख हेर्ने दिन आ-फ्ना छाेराछाेरीहरुले मिठामिठा खाने कुरा नयाँ कपडा जन्मदाता बाबुलाई दिने गरिन्छ ।बुबाकाे मृत्युु भएकाहरुले आज गंगामा स्नान गर...

वडाअध्यक्ष काे असामयिक निधन।

काठमाडौं,२१ भदौ । मुकुन्द रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । महानगरपालिकाले वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गर्दै महानगरभर भोलि शोक बिदा दिएको हो । उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अ...

पशुपतिमा लाेपभएकाे लाखे प्याख झ्यालिन्चा जात्रा शुभारम्भ ।

काठमाडौं ,भदाै २१।पशुपतिमा ४५ वर्ष देखि लाेप भएकाे लाखे प्याख ,झ्यालिन्चा जात्रा आज भाद कृष्ण जन्माष्टमीका दिन विधिवत पूजागरि लाखे जात्रा शुभारम्भ गरिएकाे हाे । याे जात्रा २०३३साल बाट बन्द गरिएकाे जात्रा युवाहरुकाे हाैंसलाले चल्दै। लाेपभएका जात्रा, बाजागाजा ,संस्कृति बचाउने अभियानका साथ अग्रसरता देखाउदै स्थानिय युवापु...

विद्युत प्राधिकरणका प्रमुखका विरुद्धअख्तियार आयाेगमा उजुरी परेकाे केहि दिनमै आगाे लागि भाे बालाजु काे (सवस्टेसन कर्यालय मा)।

काठमाडौं ,भदाै १२। बालाजु वडा नम्बर १६(सवस्टेशन) विद्युत प्रधिकरण मा शुक्रवार आठ गते बिहान काे समयमा आगाेलागि भएकाे हाे। विद्यतप्राधिकरणका हाकिम कर्मचारी का विरुद्ध अख्तियार अनुसन्धान आयाेगमा उजुरी ,मुद्दा परेकाे छन भने काठमाडौ माहानगरपालिकाले अबैधानिक रुपमा परखाल लगाएकाे भन्दै भत्काएकाे समेत थियाे । केही समय लगत...

पशुपन्छीकाे बाच्ने अधिकार किन सम्बन्धीत निकाएले ध्यान दिदैन।

काठमाडौं ,भदाै ।देवधर्म देव पद्धति देव संस्कारमा हामी मानवहरु हिड्ंन नचाहेकाे कारण आज मानव स्वयंम आफैले आफ्नाे बाच्न सक्ने शक्ति गुमाइरहेकाे छ । सृष्टिका हरेक जिआत्मा पशुपन्छिकाे बाच्ने अधिकार सुनश्चित छ भने हाम्रो देशकाे संविधानमा समेत प्रष्ट लेखिएकाे छ।पशुपन्छिलाई दुर्व्यवहार पूर्णयातना दिई कुनैपनि जीव पशुपन्छिकाे...