काठमाडौं ,भदाै १२। बालाजु वडा नम्बर १६(सवस्टेशन)
विद्युत प्रधिकरण मा शुक्रवार आठ गते बिहान काे समयमा आगाेलागि भएकाे हाे।
विद्यतप्राधिकरणका हाकिम कर्मचारी का विरुद्ध
अख्तियार अनुसन्धान आयाेगमा उजुरी ,मुद्दा परेकाे छन भने काठमाडौ माहानगरपालिकाले अबैधानिक रुपमा परखाल लगाएकाे भन्दै भत्काएकाे समेत थियाे ।
केही समय लगतै विद्युत प्रधिकरणकाे सबैभन्दा माथि टपमा आगाेलागी भएकाे स्थानिय व्यक्ति माधवध्वज राना मगरले बताएका छन उनकाे पितापुर्खा देखि भाेगचरण गर्दै आएकाे जग्गा समेत विद्युत प्रधिकरणकाे
प्रमुख कुलमान घिसिङ्ग,नापि विभागका हाकिम, मालपाेत कार्यालयका हाकिमकाे साथै करमचारीकाे मिलेमताेमा व्यक्तिकाे पुर्जा भएकाे सम्पति समेत कृर्तेगरी विद्युत प्रधिकरणकाे नामा टुक्रा -टुक्रा गरि लिएकाे छ । विद्युत प्रधिकरणले आफ्ना कृर्तेकागजातहरु दवाउनकालागि समेत आगाेलगाएकाे हाेकि भन्नेसंका माधवध्वज राना मगरकाे रहेकाे छ।
अख्तियार अनुसन्धानबआयाेगमा उजुरी हुनु विद्युत प्रधिकरणमा आगाेलगि हुनु अत्यन्त गम्भिर प्रश्नचिन्ह खडा भएकाे समेत उनले जिकिर गरेका छन।
विद्युत प्रधिकरणकाे प्रमुख ,मालपोत का प्रमुख,नापिका प्रमुखहरुले दश,दश कराेड समेत चलखेल गरेकाे कुरा करमचारीमार्फत सुन्नमा आएकाे बताएका छन।