पशुपन्छीकाे बाच्ने अधिकार किन सम्बन्धीत निकाएले ध्यान दिदैन।

.

काठमाडौं ,भदाै ।देवधर्म देव पद्धति देव संस्कारमा हामी मानवहरु हिड्ंन नचाहेकाे कारण आज मानव स्वयंम आफैले आफ्नाे बाच्न सक्ने शक्ति गुमाइरहेकाे छ ।

सृष्टिका हरेक जिआत्मा पशुपन्छिकाे बाच्ने अधिकार सुनश्चित छ भने हाम्रो देशकाे संविधानमा समेत प्रष्ट लेखिएकाे छ।पशुपन्छिलाई दुर्व्यवहार पूर्णयातना दिई कुनैपनि जीव पशुपन्छिकाे हत्या गरिन् छ भने त्यस्ता व्यक्तिहरुलाई कानुन बमोजिम संजाय ताेकिएकाे छ ।

धरानमा जुन वैदिक सनातनिधर्मालम्बिहरुले देवताकाे स्वरुपमा पुज्दै आएकाे नन्दि ,गाईकाे हत्या गरिनु सामजिल सञ्जालमा ब्धगरेकाे,मासुखाएकाे फाेटाेभिडियाे राखेर धरानका केही उग्रवादि समाज भड्ने मनस्थिति ले भएका व्यक्तिहरुले गर्दा जातिय दाेन्द नहाेला भन्न सकिन्न।

त्यहिं जातिभित्रपनि वैदिक सनातनधर्म पुजने पुजक व्यक्तित्वहरु छन उनिहरुकाे आस्थामा ठेसलाग्छ या लाग्देेैन हाेला???
कसैले- कसैकाे धर्ममा प्रहार गरे कानुन बमोजिम संजाएकाे भागिदार बन्नुपर्छ भन्नेथाहा हुदांहुदै समेत यसरी अनेेैतिक कार्य गरेर हामी नेपाली हुनुकाे पहिचान हामी स्वयमंले गुमाउदै छाैं । भावि सन्ततिलाई हामीले के शिक्षादिने ??
हामी ले कस्ताे शिक्षा लियाै??
किन हामी पैसाकाे लालचमा याे मिलेकाे समाजमा दङ्गामच्चाउन चान्छाैं?
तसर्थ :देशवासि दाजुभाइ दिदिबहिनि आमा बुबाहरु हामीले छाेराछाेरीविदेश गए पैसा कमाए भनेर मख्नपराै भाेलि हाम्रो अस्तित्व नरहने शिक्षा ,हरिया डलर लिएर नेपाल भित्रदाकाे परिणाम यस्ताे नहाेस।

केही एका दुइ, आफुलाई हिन्दुधर्मावलम्वि हुँ भनेर मातापिता बाहुनधर्मगुरुहरुले नाक नफुलाउनुस बिगतका गल्ति लुकाउन धर्मकाे आडमा राजनीति गर्नेकार्य बन्द गर्नुस।
आफ्ना छाेराछाेरी बिदेश पठाउने गरीब जनताका छाेराछाेरीहरुलाई लाेभलालच देखाएर सकमा आन्दाेलन मच्चाउने यस्ता व्यक्तिहरू काे सम्पति छानविनगरी नेपाल सरकारले तत्काल कार्वाहिसमेत गर्नुपर्ने तर सरकारमा बस्नेव्यक्तिहरुनै १०वर्षकाे जनयुद्ध बाट गएका छन ।
मानवकाे चेतहराएकाे छ मति भष्टभएकाे छ अव मानव मानव लडेर आपसमा सकिने सत्य युगकाे दिन आउला
सबै मानवकाे आत्मामा सुविचार सुभावले बासगराेस भगवान पशुपतिनाथ संगयहि कामना गर्दछु ।
अभद्पुर्ण पशुपन्छिहत्या गरिखानेहरुलाई सरकारले छानविनगरि सजाय चाडैदिलावस भन्दै ध्यानाकणषन गराउन चाहन् छु।
विश्व भक्त धार्मिक अभियान्ता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार