समाचार
सबै
चुनावी मैदानमा उत्रिएर इतिहास रच्न समुदायको आह्वान
काठमाडौँ - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने देवेन्द्र बहादुर खत्री (मधु)ले ...
-
नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा अगुवा भेला सम्पन्न भक्तपुर । भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा एकताबद्ध रूपमा सहभागि हुनुपर्ने अभिमत जाहेर गरेको हो । विशेष भेलामा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भेषबहादुर कार्की, महासमिति सदस्यहरू विष्णुराज कार्की , सुरेश श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य एवं अधिवक्ता किरण न्यौपाने, महाधिवेशन प्रतिनिधिहरू मनोजकुमार थापा, सरु वानिया, संगिता फुयाँल लगायत विभिन्न वडा समितिका सभापतिहरू, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्यहरू, नगर, प्रदेश कार्यसमितिका सदस्यहरू र वडा अध्यक्षहरूको उल्लेख्य उपस्थिति रहेको थियो । भेलाले यही २४ गते पत्रकार सम्मेलन आयोजना गर्ने, जिल्लास्तरीय अगुवा साथीहरूको वृहत् भेला गर्ने तथा २७ गते हुने विशेष महाधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । साथै भक्तपुर जिल्लाका सम्पूर्ण शुभेच्छुक तथा समर्थकलाई सहभागी गराउन आवश्यक सबै तयारी कार्य अघि बढाउने सहमति भएको छ । कार्यक्रमपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेस भक्तपुरका पूर्व सहसचिव तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य अधिवक्ता किरण न्यौपानेले विशेष भेलाका निर्णयहरूले पार्टीलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विशेष महाधिवेशन सफल पार्न सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।
-
मिटरव्याजको आडमा गजेन्द्र मास्केको आर्थिक आतंक: थप अपराधको खुलासा
विशेष
सबैधर्म, संस्कृति र पहिचान
सबैतमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्ने छः राष्ट्रपति पौडेल
काठमाडौँ, १५ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ का अवसरमा आज शुभकाम...
मनोरञ्जन
सबैबबिनाले गजलमै सोधिन् ‘को हौ तिमी’
काठमाडौः पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ । नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनजस्ता विषयहरूलाई गजलमार्फत प्...
-
गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तिकरणको उद्देश्यसहित आयोजित सौन्दर्य
-
चलचित्र आँखाको ट्रेलर सार्वजनिक : असोज ११ गतेबाट देशभर प्रदर्शन हुँदै
-
चलचित्र ‘आँखा’ को टिजर रिलिज : सुकुमवासीको कथा सुकुमवासी प्रति सरकार हर्ने नजर : फिल्म ‘आँखा’
-
वरिष्ठ पत्रकार लाइ सम्मान।
-
चलचित्र ‘डम्ब्रे’ को छायांकन सुरु भएको छ
साहित्य
सबैस्वास्थ्य/जीवनशैली
सबै-
त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ले ईएचएस भवन उद्घाटन संगै हस्तान्तरण ।
काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ईएचएस भवन उद्घाटन गरेका छन् ।...
-
मातातिर्थ मा भक्तजनहरुकाे घुइचाे।
चन्द्रागिरी नगरपालिकामा अवस्थित मातातिर्थ काे मन्दिर लगाए त विभिन्न नदि , जलका कुण्ड भएकाे ठाउँ दिवंगत पितृ आत्मा काे न...
-
चलचित्र आँखाको ट्रेलर सार्वजनिक : असोज ११ गतेबाट देशभर प्रदर्शन हुँदै
काठमाडौं : फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट ...