सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।  ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट...

संसद पून ः स्थापनाको माग गर्दै कलाकारहरुद्वारा माइतीघर मण्डलामा बिरोध नाटक प्रर्दशन

१८ पुस, काठमाडौं । प्रधानमन्त्रि केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै संसद भंग गरेको भन्दै नागरिकहरु सडकमा उत्रिएका छन् । उनीहरुले माईतीघर मण्डलामा संसद बिघटनबिरु’द्ध सडक नाटक प्रर्दशन गरेका छन् । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले वि’रोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा र...

साहित्यक स्रष्टाहरुको सहभागीतामा, पच्चिसौ अन्तराष्ट्रिय मुक्तक मेला सम्पन्न

१४,पौष–काठमाण्डौं । मुक्तक प्रतिष्ठानको आयोजनामा पच्चिसौं भर्चुअल अन्तराष्ट्रिय मुक्तक मेला आईतबार साँझ सम्पन्न भएको छ । मेलामा देश तथा विदेशमा रहनुभएका मुक्तककारहरूको सहभागिता रहेको थियो । सो मुक्तक मेलामा बिमल गिरी बेल्जियम, भरत लोहारङ राई बेलायत, गणेश खतिवडा नेपाल, प्रेम प्रसाद भट्टराई कतार, महत्ता घिमिरे अष्ट्रे...

मेरो देश:लेख्छौ तिमि शब्द बाण हरू कति कति प्रेम र श्रृङ्गारको

मेरो देश लेख्छौ तिमि शब्द बाण हरू कति कति प्रेम र श्रृङ्गारको । खेल्छौ तिमी अझ कति रति रस हांस्य, रौद्र अनि वीरको । रुन्छिन आमा धर धरकन हेरी तिम्रा ति सुस्ताइ रहेको मन । आशै आशमा नग्न भइसकीन आमा अब त जुर्मुराउ ब्यूँझीकन ।। को हुनन् र कस्का प्रतिक्षमा छौ अब पनि, अर्जुन बनौ सब जन् । कृष्ण सारथी हुनन् कही कतै पगमा, ...

विश्व भूमि गुरु देव

  विश्व भक्तले हरप्राणी मानव जगतलाई बाच्न पाउनु र्पछभन्दा मानवलाई रिसउठनु देविमाताहरुसगं देवताले दिएको तन, मन ,शरिर लाई मानव आफैले चिन्ननसके र बोझबनि रहेको छ । जव सम्म मानवले देवता चिन्न सक्दैन तब सम्म मानव आफनो नजरमा समेत गीर्द छ । हाम्रो तन, मन मा हमेसा देवतारहेका हुनछन त्यसैले त हामी बोलन सकेका छैं । ...

‘मैले बुझेको गजलः यसरी लेख्न सकिन्छ’

खोजराज गोले  पृष्ठभूमि गजल सङ्गीत चेतनाका आधारमा गीत एवम् बिम्ब-प्रतीक तथा उपमा, रूपक जस्ता अलङ्कारको प्रयोग र सौन्दर्य चेतनाको दृष्टिले पनि कविताको आश्वादन दिने साहित्यको एउटा संरचना हो । यो अरबी वा फारसी भाषाबाट आएको विधा हो । शुरूमा बादशाहहरूको जयगानको रूपमा गजलको विकास भएको थियो । मनु ब्राजाकीका अनुसार, "गज...

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, २५ पुस ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय जनताको जीवनस्तर उठाउन जडीबुटीको व्यवसायीकरण आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जडीबुटीको व्यवसायीकरणबाटै रोजगारी सिर्जना तथा आयआर्जन...

लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लिभरपुलमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित लिभरपुललाई ५-० गोल अन्तरले हराएको हो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले २४ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा बल कलेक्ट ...