
- नेकपा (क्रान्तिकारी )माआेवादि सम्बद्व जबस -माेर्चा द्वारा शान्तिवाटिकामा अाेयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टी का माहासचिव माेहन वैद्य किरण विराेधसभामा महिला जनजाति उत्पिडन वर्गका समस्या उठाएकाे छाैं ,अान्दाेलन छाेडेका छैनाैं पुन फेरि एक पटक क्रान्ति गर्नु पर्ने बताएका छन।
विप्लव सँगकाे तीन बुँदे सहमतिका प्रक्रियामा थुप्रै अासंकाहरु जनता मा उठेकाे छ, जेलमा परेका साथि ,राजनितिक एजेण्डाकाे कुरामा दुवै माैन रहेकाे समेत बताएका छन।
शान्तिकाे युग सुरु भएकाे छैन जब सम्म समस्या समाधान हुदैंन तब सम्म शान्तिकाे सम्भावना छैन ,शान्तिका लागि क्रान्ति आवश्क छ यसका लागि बन्दु ऊठछ बन्दु नउठि शान्ति नहुने ,पुन:फेरि संघर्ष जारी रहेकाे बताएका छन।पूरा भिडियाे सहित ।https://youtu.be/KqobuHpes8s