
चन्द्रागिरी नगरपालिकामा अवस्थित मातातिर्थ काे मन्दिर लगाए त विभिन्न नदि , जलका कुण्ड भएकाे ठाउँ दिवंगत पितृ आत्मा काे नाममा दिप बत्ती बालेर जाग्राम बसेर भाेलिपल्ट विहानै बैशाख कृष्ण औँसीका दिन स्नान गरेर पितृका नाम्मा श्राध्द गर्ने , शिध्दा दानदिने गरिन्छ यसाेगर्नाले पितृ उध्दार हुने विश्वास मनिन्छ ।
मातातिर्थ औँसी , कसरी मनाउने परम्परा थालनि भयाे ?
गाइ वस्तु चराउन चन्द्रगिरी जंगल मा गएका बालकले आफुले भाेकलाग्दा खान भनि लगेका राेटि उक्त बालकले खानलाग्दा मातातिर्थ मा अवस्थित माताकाे कुण्डमा पटक-पटक राेटि कुण्मा खसेपछि त्यसकुण्डमा बालक स्वयं हामफालेर र हेर्दा उक्त बालकले आफ्नी स्वर्गवास भएकि आमाले राेटिलिएकाे देख्छ , र आमालाइ घर लैजाने ढिपिगर्छ , आमालाइ बालकले नछाडेपछि पछि आमाले आजकै दिन अर्थात् बैशाख कृष्ण औँसी का दिन वर्षमा एकपटक यस कुण्डकाे जलमा आएर भेटन ने बाचा गरेपछि बालक घरफर्के र बालकले आमाभेटेकाे भनेपछि गाँउ का सबैजना त्यस कुण्डमा हेर्न आउदा आफ्ना मृत्यु भएका आमा काे रुप देखेपछि त्यसै दिनबाट मातातिर्थ भनेर नामाकरण गरि त्यसठाउं मा आमाकाे सम्झनामा पूजापाठ ,गर्ने किब्दन्तिरहदै आएकाे पाइन्छ।
मातातिर्थ औँसी कादिन मातातिर्थ मा रहेकाे माताकाे मन्दिरमा विशेषत आमा नभएकाहरु माताकाे सम्झनाम आमाकाेे मुख हेर्ने चलन रहेकाे छ । आमाहुनेहरु आफ्ना आमालाइ आज मिठा भाेजन बस्त्र दिने गर्द छन।मातातिर्थ औँसीका दिन ।
मातातिर्थ मा भक्तजनहरुकाे घुइचाे।