विश्व भूमि गुरु देव

.

 

विश्व भक्तले हरप्राणी मानव जगतलाई बाच्न पाउनु र्पछभन्दा मानवलाई रिसउठनु देविमाताहरुसगं देवताले दिएको तन, मन ,शरिर लाई मानव आफैले चिन्ननसके र बोझबनि रहेको छ ।

जव सम्म मानवले देवता चिन्न सक्दैन तब सम्म मानव आफनो नजरमा समेत गीर्द छ । हाम्रो तन, मन मा हमेसा देवतारहेका हुनछन त्यसैले त हामी बोलन सकेका छैं । संसारमा मानव जाति जतिधनि बोलन सक्ने, राम्रो बुझनशील प्राणी दवताले सृजना गरे आज देवताको शक्ति चिन्नेर पनि चिन्न न सक्ने स्र्वाथी भएको, कारणले विश्व जगत नै छिन्न भिन्न भई सकेको छ ।

त्तेतिस कोटि देवि देवता को नाम मा दानवहरुले बदनाम गरि, श्री सम्पति चोरि, डकैति गरेर विकसित देशमा लगेर डलरको भाँउमा बेचेर खान पल्केका दानवहरुले गर्दा देवमाता पिता अत्यन्नत ,क्रूद्ध भैबक्सेको भएको हुनाले देवलोकमा अशान्ती भय परकोप जगेश्वरी आमा (भुकम्प)जागी विश्व हल्लाई मानवहरु लाई आतड्क बानाई, रुवावासि गराई हाँं हाँकार मच्चाई, दिनलाई पनि सेकेण्ड भरमा रातमा परिर्वतन गरिबक्सीन छ ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार