<iframe width="800" height="500 src="https://www.youtube.com/embed/6IdueOKTt_U" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>...
<iframe width="800" height="500 src="https://www.youtube.com/embed/6IdueOKTt_U" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>...
राजाआउ देशबचाउ भन्दैविराटनगरमा भव्यप्रर्दशन देशजनता बचाउनको लागी राजा आउनु पर्ने भन्दैे टोलटोलमा हल्ला छ राजा ज्ञानेन्द्र आउने सल्लाछ भन्दै हजारौ बाईकरियाली निकाले । <iframe width="800" height="500" src="https://www.youtube.com/embed/t6xJ9BzESOk" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; e...
/fhfcfp b]Zfarfp eGb}lj/f6gu/df eJok|b{zg राजाआउ देशबचाउ भन्दैविराटनगरमा भव्यप्रर्दशन देशजनता बचाउनको लागी राजा आउनु पर्ने भन्दैे टोलटोलमा हल्ला छ राजा ज्ञानेन्द्र आउने सल्लाछ भन्दै हजारौ बाईकरियाली निकाले ।...
राज कुमार राई,२६,कात्तिक– काठमाडौं । डा। युवराज खतिवडा अर्थमन्त्री हुँदा लगाएको कर उनी राजदूत भएर अमेरिका नपुग्दै सरकारले खारेज गरेको छ । सोमबारको मन्त्रीपरिषदको बैठकले किताब आयातमा लगाउने कर खारेज गरेको छ । खतिवडाले २०७६ साल जेठ १५ मा ल्याएको बजेटमा बिदेशबाट आउने किताबमा १० प्रतिशत भन्सार लगाएका थिए । खतिवडा...
राज कुमार राई,२६,कात्तिक– फुङ्लिङ ताप्लेजुङ । फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले धार्मिक तथा पर्यटकीयस्थल माछापोखरीको अवलोकन गरेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेस्थित माछापोखरीको आज मन्त्री भट्टराईले अवलोकन गरेका हुन् । मन्त्री भट्टराईले सो क्षेत्र...
गुह्यश्वरीको पूजारीलाई सुनआरोप दोषलगाए को हुनाले केदार मान भणडारीले पशुपति विकास कोषका कोषादक्ष मिलन थापालाई प्रतीकृया दिने क्रममा सानो गल्ती भएको हो तत्कालै माफीमागी सकेका स्रोतले बताएको छ ।...
र्धामिक संगठनको एकिबद्धतामा पशुपतिका केदार मान भणडारी रिहाइको लागी पशुपतिका सदस्य सचिवसंग वैठक,सकारात्मक कुराकानीको र्निणय आएको स्रोतले जानकारी दिएको छ...
राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए। नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र चितवनका पत्रकारका लागि अमेरिकी दूत...
राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । चीनले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई जीतको बधाइ दिन अस्वीकार गरेको छ । बाइडेनको जीतको घोषणापछि लामो समयसम्म कुनै प्रतिक्रिया नदिएको चीनले सोमबार अमेरिकी चुनाबको नतिजाको निर्धारण हुन अझै बाँकी रहेको बताएको छ । डोनाल्ड ट्रम्पले अहिलेसम्म ...