पानी पिउन पनि नपाउने गरी प्रधानमन्त्रीलाई कार्बाही गर्ने तयारी

  राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । पूर्व संचारमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी भएको सन्देश आफूलाई सुनाएको दाबी गरेका छन्। उनले कसले उक्त सन्देश सुनाएको भन्नेमा केही खुलाएनन्। प्रधानमन्त्रीलाई दुई हप्ताभित्र...

पुजारी भण्डारीलाई रिहाईको माग गर्दै ज्ञापण बुझाउन जादा पशुपति विकासका कोषका पदाधीकारीहरु फरार

 राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । प्रहरी हिरासतमा रहेका पुजारी भण्डारीलाई रिहाईको माग गर्दै उनका संरक्षकहरुले आईतबार लिखित ज्ञापण पत्र बुझाउन गएका छन् । ज्ञापणपत्र बुझाउन आउने जानकारी पाएपछि पशुपति विकासका कोषका पदाधीकारीहरु भने फरार भएका हुन् । भण्डारीको रिहाईको माग सहितको लिखित पत्र लिएर जादा संवन्धित कोह...

बाबुराम भट्टराई र हिसिला यमीको कोरोना रिपोर्ट पुनस् पोजेटिभ

  राज कुमार राई,२३,कात्तिक–काठमाण्डौं । होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ । होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनस् पोजिटिभ आएको हो...

डोनाल्ड ट्रमको घमण्डलाई फन्को मार्दै अमेरिकन राष्ट्रपतिमा जो बाइडन विजय

राज कुमार राई,२३,कात्तिक–काठमाण्डौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । निर्वाचन भए लगतै उनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिने प्रतिबद्धता दिएका छन् । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे । गृहर...

बलत्कारी विरुद्ध माईतीघर मण्डलामा चर्को नाराबाजी

राज कुमार राई,२२,कात्तिक–काठमाण्डौं ।  अझै कति सहने रु’ अभियानले देशमा बढिरहेको बलात्कारका घटनाहरुको विरोधमा प्रदर्शन गरेको छ। ‘अझै कति सहने रु’ फेसबुक पेजमा आबद्ध अभियन्ताहरूले शनिबार माइतीघर मण्डलामा बलात्कारविरूद्ध कालो पहिरनसहित आँखामा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरे। उनीहरूले बलात्कारविरूद्ध गीत गाए। सबैले...

आफूहरुको माग पुरा नभए आन्दोलन चर्काउने भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ, नेपालको चेतावानी

  राज कुमार राई,२२,कात्तिक–काठमाण्डौं । संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ, नेपालले अघि सारेका मागहरु सरकारले पूरा गर्नुपर्नेमा जोड दिएको छ । आज ९शनिबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघका पदाधिकारीहरुले आफूहरुले अघि सारेका माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । म...

क्यान्सर पीडित अर्जुन राईको खुट्टा काटन ४० लाखको अभाव

  राज कुमार राई,२२,कात्तिक–काठमाण्डौं ।  विगत ७ महिनादेखि तिघ्राको हड्डी)क्यान्सर भएर थला परेका उर्लाबारी(१ मोरगं,९पिपलडाँगी० निवासी क्यान्सर पीडित अर्जुन राईको अन्तत खुट्टा काटनु पर्ने भएको छ । खुट्टा काटनकै लागि अहिले उनलाई ४० लाखको आवश्यकता परेको छ । उनी ईन्द्र बहादुर राईका १६ वर्षीय छोरा हुन् । भरतपुर क...

गायीका अस्मिता अधिकारीको स्वारमा रहेको नयाँ गित ‘तिमी छौ यो मन भरि’ सार्वजनिक

राज कुमार राई,२२,कात्तिक–काठमाण्डौं । अस्मिता अधिकारीको स्वारमा रहेको नयाँ गित ,तिमी छौं र यो मन बजारमा सार्बजनिक भएको छ । यो गितमा गीतकार अम्बिका गुरुङको शब्द रचना रहेको छ । सार्वजनिक गीतमा शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गरेका हुन् । भिडियोमा सृष्टि खड्काको अभिनय देख्...

गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको ‘आउन माया’ बोलको गीतको भिडियो सार्वजनिक

  राज कुमार राई,२२,कात्तिक–काठमाण्डौं । गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको ‘आउन माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालको शब्द संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको छ । गीतले आफूलाई भन्दा बढी माया गर्ने मायालु साथम...

लिखित पत्रसहित वालुवाटार पुगेका सचिवालयका पाँच सदस्यहरुसँग ओलीको चर्काचर्की

  राज कुमार राई,संवाददाता,२२,कात्तिक–काठमाण्डौं । नेकपामा अहिले बिबाद चुलिदै गएको छ । चरम पाटी फुटको संघारबाट जोगाउन र विभिन्न बिवाद विलाउन प्रचण्ड सहित पाँच सचिवालय सदस्यले पत्रसहित अनुरोध गरिएको पाटी बैठक प्रधानमन्त्री ओली ठाडै अस्विारकार गरेका छन् । असन्तुष्ट समूहले नेकपा केन्द्रीय सचिवालय बैठक सहमतिमा आ...