दिनदाहडैं रेस्टुरेन्टमा चाेरी

.

काठमाडौं २१ बैशाख।निषेधाज्ञा काे छाैटाैं दिन चावहिल,मित्रपार्क सँगै काे क्याफेमा दिउँसाेकाे समयमा
दि वेस्ट किचन रेष्टुरेन्टमा थाेडफाेड गरिएकाे छ, बन्द रहेकाे आबस्थामा ,रेष्टुरेन्ट सँगै घरर्बेटि बस्ने भएकाले आवाज आएर हेर्न जादा डाेडफाेर गर्दै देखेपछि तुरुन्त प्रहररीलाई खवर गरि एक व्यक्ति लाई समात्न सफल भएका छन ।
केभिडका कारण बन्द रहेका व्यवसायीहरु लगाएत सम्पूर्ण जनले आ-आफ्नाे घर आफैले सुरक्षा गर्ने अवस्था अत्यन्त भाएकाे छ ।राेगले भन्दा पनि काम नभएर भाेकले यस्ता चाेरी डकैति दिनानु दिन बढ्दै गएका छन यसमा सरकारकाे ध्यानाकण्षन हाेस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार