बैशाख कृष्ण आैंसी) अर्थात मातातिर्थ आैसी भनेर मनाईने चलन चलिआएकाे धार्मिक मान्याता छ

.

काठमाडौं २८बैशाख ।(बैशाख कृष्ण आैंसी) अर्थात मातातिर्थ आैसी भनेर मनाईने चलन चलिआएकाे धार्मिक मान्याता छ, आज,आमा हुनेहरुले मातालाई मिठाइ ,फलफुल कपडादिएर माया बाढ्ने गरिन्छ ।माता पिता नहुनेहरुले गंगामा वा मातातिर्थमा गएर स्नाना गरेर श्रद्धापुर्व श्रद्धागर्ने,सिदा दान दक्षिण दान गर्ने ,बृद्धहरुलाई खानेकुरा बाढ्ने चलन रहेकाे छ यस्ताे गर्नाले मृत्युलाेकमा गएका आमा-बाबाहरुकाे आत्माले शान्ति मुक्ति पाउने जन विश्वास धर्म शास्त्रमा उल्लेख रहेकाे पाईन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार