माधव नेपालका पक्षधर संसदहरुले राजीनामा दिदैं??नाङ्लाेठटाएर हात्ती तर्साउन खाेजेकाे त हैन्न?

.

काठमाडौं २६बैशाख ।माधव नेपालका पक्षधर संसदहरुले राजीनामा दिदैं??नाङ्लाेठटाएर हात्ती तर्साउन खाेजेकाे त हैन्न?
प्रधानमन्त्री केपी शर्मा आेलीले भाेली २७ गते विश्वासकाे मत लिदै,केपी शर्मा आेलीले आफ्नाे एमाले विभाजन राेक्नका लागि घमण्डगरि बसेका छन,आफै पार्टी फुटाउनका लागि बल गर्दै।सिहंदरबारमा आज नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल विष्णु पाैडेल,सुवास नेम्वाङ विचवार्ता भएकाे छ।वार्ता पश्चात्,बिष्णु पाैडेळे -भनेमाधव कमरेड सकारात्मक हुनु भएकाे छ,तर सहमति भने हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार