काठमाडौं ३० वैशाख ।नेपालमा दिनानुदिन काेराेना भाइरसका विरामीकाे संख्या थपिदैं गएकाे अवस्थामा पशुपति क्षेत्रकाे बाग्मति किनारकाे काररुणीक दृश्यले कस्काे मन नराेला र अस्पतालमा बेड,अक्सिजन,सिलिन्डर नपाएर छट्पटी -छट्पटी ज्यान गुमाई रहेका आफ्न्त जन टुलुटुलु हेर्न बाहेक केही गर्न नसक्दाकाे त्याे चित्कार ,असैय छ।
कसरी हुन गयाे यस्ताे माहामारी,कस्ले निम्तायाे??मान्छे
का अन्न गिन्तिचाहना पूरा गर्ने विकास गर्ने हाेड्बाजीका
कारण आईपर्छन यस्ता विपति ,वन विनास,पशुपन्छि विनास ,जडिबुटी विनास यी सबै मानवनिर्मित भयाबह
स्थिति पैदा गर्ने भयानक विनाश,हुन,वैद्य आयुर्वेद आैषधी प्रयाेग नगर्नु,आवस्यकता भन्दा बढि वैज्ञानिक आैषधी,डक्टर,उपकरण प्रयाेग गर्नु ,
हस्पिटल काे आैषधीकाे प्रयाेग गराैं त्यसैकाे उपज हाे काेराेना
आफु बचाैं ,अरुलाई बचाउ मानव धर्म गराैं ।
किन आयाेविपत्ति !!
.