काठमाडौं ,२५ बैशाख ।दाेलखा भीमेश्वरकाे दायाँ र बायाँ दुवै भागबाट छुटे पसिनाका धारा देशमा अनिष्टकाे संकेत।
मध्यान्ह १२बजे र २२मिनेट जादाँ पसिना आएकाे स्रोतले जानकारी गराएकाे थियाे।भीमेश्वरलाई हाल सम्म १९ आैं पटक पसिना आएकाे समेत जानकारी गराएका छन।भीमेश्वरलाई एक शिला तीन अवतारका रुपमा पूजने धार्मीक परम्परा रहेकाे छ।भीमेश्वरकाे शिलामा पसिना आउनु भनेकाे देशमा ठुलाे अनिष्ट वा शुभहुने विश्वास रहेकाे छ पसिना आउदा कुन भाग बाट पसिना आएकाे छ ,भीमेश्वरकाे दाहिने भागबाट पसिना आउदा राजपरिवार ,अथवा सत्तामा बस्ने सरकारलाई पिराेल्ने धार्मीक विश्वास रहदै आएकाे छ,यश पटक भने भीमेश्वरकाे दायाँबायाँ दुबै भागबाट पसिनाका धारा छुटेका छन,अनिष्ट नहाेस भन्नका लागि क्षेमा पूजा राज्य बाट गरीने चलन रहेकाे छ,देशमा जबजब अनिष्टकाे घडि देखिन्छ तब भीमेश्वदेवले संकेत दिनु हुन्छ,यस्तै दरबार हत्याकाण्ड हुदाँ,२०७२ सालकाे भुकम्प जादाँ पनि भीमेश्वरमा पसिना का धारा छुटेकाे थियाे ।
काठमाडौं ,२५ बैशाख ।दाेलखा भीमेश्वरकाे दायाँ र बायाँ दुवै भागबाट छुटे पसिनाका धारा देशमा अनिष्टकाे संकेत।
.