माघ १, काठमाडौँ। सोमबार) काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै उनले किरात जातिको कुरा नभएर इतिहास, संस्कृति र सभ्यता भएकाले कोशिस गरेपनि सफल हुन नसकेको बताए । उनले परिवर्तन ल्याउनका निम्ति सबैभन्दा धेरै बलिदान गरेका र उक्त क्रान्तिको नेतृत्व गरेकाहरुको हात बलियो नहुँदा पहिचानको मुद्द...