काठमाडौं , पुष। पौषे औशी गाेकर्णकाे उत्तरगया लगाएत विभिन्न शक्ति पृठ त्रिवेणी धाममा पितृ का नाममा श्राद्ध गरिदै।
आजकाे दिन राेकिएका छेकिएका श्राद्धहरु उत्तरबाट बगेकि गंगा नुवाकाेट त्रिशुलि मा पनि श्राद्ध गर्ने भक्तजनहरुकाे घुइचाे लाग्ने गर्दछ।
यसरी आफ्ना दिवंगत हुनुभएकाहरुकाे नाममा गंगामा श्राद्ध गरेमा आत्माले माेक्ष प्रप्त गरि आशिर्वाद ,आराेग्य मिल्ने धार्मिक जनविश्वास रहेकाे छ।