
काठमाडौं, २४ पुष। लामाे समय देखि फरार रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेर छ।
लिटिल बुद्धु समेत बताउने बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए
आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए ।
लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले सफलभएकाछन ।