नेपाल भारतकाे मंक्रर संक्रान्ती खिचडि प्रर्थाले स्थाईत्व गरिदै।

.

काठमाडौं , पौष।गाेरखा जिल्लामा रहेकाे इतिहासिक धार्मिक भौगाेलिक बनावटलेपनि अति सुन्दर  गुरु गाेखनाथ बाबाकाे दरवार माता गाेरखकालिमाताकाे दरबार  प्राचिनकालयुग देखी नेपाल र भारतबिचकाे एक राेटि वेटिकाे नाता मात्रनभएर धार्मिक सहिष्णुताले बाधिएकाे सम्बन्ध मंकर सक्रान्तिका दिन गाेरखनाथ बाट भारतकाे गाेरखपुरमा अवस्थित गाेरखनाथ बाबा लाइ खिचडि बनाएर खाने सामग्री पर्साद स्वरुप नेपाली सेनाले पुर्याइने जुन परम्परा छ याे परम्परा लाइ स्थाईत्वदिने। हेतुले गर्न लागिएकाे आयाेजक समितिले बताएकाे छ।
राजा राम शाहले चलाएकाे  प्रर्था हाे । राजा राम शाह न्याय  मुर्ति राजा हुन उनकाे एक स्वाेलक ; उपदेश
” विद्याहराए काशी  जानु
” न्याय नपाए गाेरखा जानु,
याे भनाइ आजपनि उतिकै  प्रख्यात रहेकाे छ।
राजा विरेन्द्र शाहकाे परिवारकाे वंश नासभएपछी याे प्राचीन प्रर्थाहटेर गएकाे (कर्म याेगी गुरु)  गंगा राम पन्त ले बताउनु भएकाे छ।
मंकर सक्रान्ति काे विशेष अवसर पारेर यस वर्ष  गाेरखनाथ बाट 108 तिर्थयात्री लिएर धार्मिक यात्रा यहिं पुष 28 गते गाेरखा बाट खिचडिकाे सामग्रीहरु चामल, ध्यु,मासकाे दाल,अन्यमसला,(राेट प्रसाद ) लैजाने
नेपाली माैलिक पञ्चेबाजा ,गाइने,शसस्त्रकने बाजा,
गौं माता लाइ सिगारीने।
गाेरखा नगरपालिका नगर प्रमुख लगाएत अन्य जनप्रतिनपधि विशिष्ट  गन्यमान्य व्यक्तिहरु  नाथ याेगी जी हरु  सहित  गाेरखनाथ दरवार  बाट गाेरखा बजार सम्म   पैदल गर्दै यात्रा  प्रस्थान गर्ने ।
विभिन्न ठाँउमा पदयात्रा  गर्दै त्रिवेणीधाम मा गएर एक रातबास बसि दाेस्राे बासबस्न गाेरखपुर धाम पुग्ने।

मंक्रर सक्रान्ति काे दिन विहान  गाेरखपुर का मठाधीश  श्री उत्तर प्रदेशका मुख्य मन्त्री  याेगी  आदित्यनाथ संग विशेष  भेट चढाउने   कार्यक्रम रहेकाे छ साथै  गाेरखा  भर्मणकाे लागि  गाेरखा नगरपालिका नगरप्रमुख ले निम्ताे दिने कार्यक्रम समापन गरि फर्कने ।

यस कार्यक्रमकाे मुल आयाेजक भारतका अन्तराष्ट्रिय  गौं माता सेवा माहासघंका राष्ट्रिय अध्यक्ष डा .दिनेश उपाध्याय काे विशेष पहल रहेकाे छ। नेपाल गाेरखा का गुरु हाेम नाथ सिहं बस्न्यात  (कर्मयाेगी) गुरु संयुक्त  आयाेजनामा  हुने गुरुले  बताउनु भएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार