काठमाडौं ,१६ बैशाख । मातातिर्थ औंसी,आमाकाे मुखहेर्नेवैशाख कृष्ण औंसी १७गते पर्न गएकाे छ,आमा भन्ने बित्तिकै नाैंमहिना गर्वमा राखेर जन्म दिने आमा भन्ने बुझाई रहेकाे छभने, एक आमा कर्मदिने आमा जन्म दिने आमा भन्दा ठुलि कर्मकाे बाटाे डाेराएर भविष्य बदल्ने आमा भन्ने बुझाई रहेकाे छ। अर्की आमा भनेकि विश्व सृष्टि जाेगाएर ...