काठमाडौं ,बैशाख १०गते ।स्थानिय चुनावमा भागलिने शाहियुवा शक्ति नेपालकाे अध्यक्ष पशुपति खड्काले बताउनु भएकाे छ।
राजा ,हिन्दु राष्ट्रकाे यजेण्डा लिएर हिडेकाे बताएका छन
राजा विना देश र जनताले दुख पाएका छन,
स्थानिय चुनाव भएकाेले स्वतन्त्र बाट उठने,ठुला दल्ले
कुनै पनि राम्रो काम गरेन्न,
यदि तपाईहरुले राजा खाेजेकाे हाे भने चुनावमा भाेटदिन अह्वान गरेका छन।
जनताले साथदिएमा चुनावलाई सडक बाट बहिष्कार गर्न समेत समिने अध्यक्षकाे दावि छ ।
राजसंस्था फर्काउन एकदम ढिला भएकाे छ,जनताहरुले अझैपनि खुलेर आउन सकेकाे छैन,
जनताहरुले फेसबुकमा विराेध गर्ने हैन सड्कमा आउनु आह्बान गरेका छन।
स्वतन्त्र उमेदवारलाई सहयाेग गर्ने,शाहि युवा शक्ति नेपाले का अध्यक्ष पशुपति खड्काले बताएका छन
रिपोर्ट क्लव मा पत्रकार सम्मेलन गर्दै राजा राज संस्था फर्काउन सबैलाई साथदिन आह्वान गरेका छन ।
गणतन्त्र दिवसमा ,रत्नपार्क कार्यक्रम गरि विराेधमा उत्रन आम नेपाली जनतालाई साथदिन आह्वान समेत गर्नु भएकाे ।https://youtu.be/Aw5S3rw1wrU