काठमाडौं,२४गते चैत।श्री श्रीश्री हरसिद्वि त्रिशक्ति भवानिकाे जात्रा १२वर्षमा एकपटक लगाईने गरिन्छ।
याे जात्रा नचाउने परम्परा लिच्छविकाल देखि नै चलिआएकाे परम्परा र धर्म ,संस्कृति जगेर्ना गरिएकाे धर्म ग्रथमा पाईन्छ।
यश जात्रा संरक्षण सञ्चालन हरसिद्वि (जलद्याे 🙂 नाच मूल समितिले गर्दै आएकाे छ। पहिलाे पूजा पशुपतिनाथ बाट सुरु गरेर
दाेलखा,धुलिखेल,पनाैतीमा गरिन्थ्याे भन्ने यसपटक काेराेनाका कारण माघ महिनामा सम्पन्न गर्न नसकेकाे देवगण एक पुजारीले बताएका छन।
हरसिद्विभवानिकाे नित्य देवताहरुले गर्ने नित्य प्रकृति प्रेमिपुजक समेत गहिराे सम्बन्ध लाई समेत नचमार्फत देखाईने पशुपति भण्डारखालमा हरसिद्वि काे मन्दिर पूर्णनिर्माण गरिएकाे छ भने पाेखरी निर्माण देवगणहरुलाई स्नानकाेलागि बनाईएकाे जानकारी समेत जयवागेश्वरीमा पत्रकार सम्मेलमा संस्कृत विद्ले बताउनु भएकाे छ । यश जात्राकाे विषेशता सुनकाे ढाेका बाट छिररे चादिकाे ढाेका बाटनिष्कने परम्परा छ । हरसिद्वि नाचलाई स्थानियकाे पहलमा यहिं चैत २५ गते देखि २७गते सम्म सञ्चालन गरिने,जानकारी गराएका छन भने यश नाचलाई सञ्चालन गर्नकाे लागि स्थानियकाे सहयाेग सहयाेगी दाताहरु संघ संस्थाकाे सहयाेगमा सञ्चालन गर्नलागेकाे बताएका छन ।
ललितपुर हरसिद्वि बाट जात्रामा आउने १०० जना देवगणहरुलाई राख्नकाे लागि ठाँउकाे सुविधा स्नान चर्पी व्यबस्था नभएकाेले देवगणरुलाई पार्टी प्यालेसमा व्यबस्था गरिएकाे हरसिद्वि नाच व्यवस्थापन मूल समिति अध्क्षय दिलिप वैद्य ले जानकारी गराएका छन भने हरसिद्विभवानी नाच सञ्चालन का लागि २०लाख लागत लाग्ने भएकाे हुदाँ पशुपति विकास काेषले जम्मा ६ लाख दिने कुरा भएकाे समेत अध्क्षय दिलिप वैद्य ले जानकारी गराएका छन। याे जात्रा भाेलि शुक्बार दिउसाे ३ बजे बाट सुरु हुने ।