
तिम्रा ति सुन्दर नजरहरुमा लालि चढेछ कोमल ति तिम्रा अंगहरमा वर्षा ऋतुको शितपरेछ तिम्रो तस्बिर बिना बगैंचा अधुरो वनेछ,
लाली गुराँसले बनपाखा ढकमक्क भएछ
ती गाजलु आँखाले शित वर्षाए छ,
यौवनको उन्मादले वर्षापो गराएछ ,
शिशिर ऋतुको फुलमा पनि शीतले न छोइ गएछ प्रकृतिको त्यो मुहारमा कसैको आँखा लागेछ ।
पराईको बात लागेछ भित्र -भित्र उर्लिएको छालले
कसैलाई बगाएँ छ ,तारामा पनि चन्द्रमाको छाँया परेछ तिम्रा सुन्दर नयनहरुले गुलाफ पनि फिक्का लागन थालेछ।
भमरा भई कतै फुलमा चुम्न यो मन पुगेछ काँडाले कोरला कि तिम्रो अंगहरुमा भित्र -भित्रै
मनपराय तिमीलाई फुल हो कि काँडा , नटिप मलाई आधाबाटो छाड्न लाई। लेखक :प्रकाश रायमाझी