काठमाडौं ,पशुपतिनाथकाे मन्दिरमा मनाेपाेलि तरीकाले , पशुपति क्षेत्र विकास काेषले पूजाकाे रकम बढाएकाेमा पशुपति क्षेत्रका स्थानिय देखि दर्शनाथी सम्म रुष्ठ, धार्मीक क्षेत्र स्वं ईछ्याले दान गर्ने ठाँउ ।
यस्ताे रहेन पशुपतिनाथकाे मन्दिर ,पशुपतिनाथलाई पैसामा तउलिने कार्य भएकाेमा घाेर भत्सना गर्छु ,
“म भगवान काे भक्त विश्व भक्त बाबा”
पञ्चांमृत पूजा सबै भन्दा कम रकमकाे थियाे भने नयाँ वर्ष तयता केही दिन अघि रकम ११००/-बाट बढेर २१००/-पुगेकाे छ।
एक साधारण ज्यामी काम गर्नेकाे दुई दिनकाे कमाई
गरीबले भगवान पशुपतिनाथकाे पूजा गर्न पाउने अधिकार छैन???
वैदिक सनातनि धर्मालम्वी काे आस्थामा खेल्वाड गरेकाे झाेझकै देखिएकाे छ।
के भगवान पशुपतिनाथ पैसा हुने, पू्र्जीपति वर्गकाे लागि मात्र हाे ??
गरिबले लगेकाे कुनै पनि पुजा सामाग्री ,भित्र पशुपतिनाथलाई चडाईदैन ,बाहिर टाेकरीमा फालिन् छ।
पशुपतिनाथ भगवानकाे आस्था गर्ने व्यक्तिहरुकाे लागि मनै खल्लाे पार्ने,घृणित कार्य गरेकाे ।
भगवान पशुपति नाथ ,पशुपतिनाथ रहेन्न, एक व्यापार गर्ने थलाेकाे रुपमा चिरपरिचित बन्दै गएकाेमा दुख प्रकट गर्न चाहन्छु।