विश्व भक्त बाबा एउटा मानव लुटेर खाने ,अर्काे मानव कुम्भकर्ण जस्ताे सुति रहने ,अर्काेमानव वम, गाेला,बारुद बनाएर ध्वस्तपार्न खाेज्ने।
विश्व मानवता हुनुपर्छ,अहि मानविक शाशन नभएर रावडिक शासनमना चलेका छन ,पृथ्वी नारायण शाह जस्ताे हुनु पर्छ।राष्ट्र लाई जनतालाई माया गर्ने ,मानवता राक्षस भएका छन ।
नेपालकाे जनतालाई बचाउन गार्हाे भैसकेकाे छ नेपाली जनताले आफै बनाउछन राष्ट्रिय ,पहिचानकाे अदालत चाडै तयार हुनेछ,जनताले न्याय नपाउने अदालतअदाल नभएर लुटेर खाने भाडाे भएकाे छ।
विश्व मा जनताकाे अदालत चाडै तयार हुन्छ जागृत हुदैन्न जवसम्म जनताकाे अदालत हुदै तबसम्म जनताले सुख शान्ति पाउदैन।
पशुपतिनाथकाे जस्ले खान्छ त्यसलाई पशुपतिनाथकाे शाेक लाग्दछ,सात पुस्तालाई धक्का लाग्छ जतिनै धन सम्पति कमाए पनि जानेत पशुपतिनाथ कै शरणमा कति घमण्ड गर्छैं ।
विश्व मानव रावणकाे खेलमा छन।
.