मातातिर्थ औंसी ,मातातिर्थमा मेला

.

काठमाडौं ,१६ बैशाख । मातातिर्थ औंसी,आमाकाे मुखहेर्नेवैशाख कृष्ण  औंसी १७गते पर्न गएकाे छ,आमा भन्ने बित्तिकै नाैंमहिना गर्वमा राखेर जन्म दिने आमा भन्ने बुझाई रहेकाे छभने,

एक आमा कर्मदिने आमा जन्म दिने आमा भन्दा ठुलि कर्मकाे बाटाे डाेराएर भविष्य बदल्ने आमा भन्ने बुझाई रहेकाे छ।

अर्की आमा भनेकि विश्व सृष्टि जाेगाएर राख्ने ,आमा मातालाई भगवान  मानिन्छ ।

मातातिर्थ औंसी का दिन  टाढा-टाढा बाट दर्शनार्थीहरु मातातिर्थकाे दिन सबरै  गुर्जुधारामा रहेकाे माताकाे मन्दिरमा  आमा नहुनेहरुले माताकाे सम्झना स्वंरुप  श्रराद् गर्ने, दान द्क्षीण बाह्मणहरुलाई दिने ।

वृद्धआमालाई कपडा मिठाई फलफुल दिएर आमाकाे सम्झना गरिने  ,पवित्र कुण्डमा स्नान गर्ने, कुण्डमा आमाकाे मुखहेर्ने विशेष धार्मीक आस्था विश्वास रहेकाे छ।

यसरी कर्म गर्नाले दिवंगत आत्माकाे शान्ति मिल्ने जन विश्वास रहेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार