राष्ट्रराष्ट्रियताकाे पहिचान भुल्दै गएकाे मा विश्व भक्त बाबाकाे चिनता।

.

सनातन सत्युगकाे राष्ट्र  भनेकै हाम्रो कान्तिपुर स्वर्ग द्वावारकाे नेपाल राष्ट्र भन्नुपर्ने थियाे।नेपालमा जतिपनि संघसंस्थाहरु जन्म भए राजसंस्था लगाएतका विभिन्न प्रकारका मानव व्यक्तिहरुले अहिले आफ्नाे राष्ट्रकाे पहिचान र राष्ट्रभन्ने के हाे ? भन्ने कुरानै भुुलिसकेकाे अवस्था छ।

जतिपनि वुदिजिवि बैज्ञानिक  वर्गहरुले विभिन्न प्रकारका बारुदहरु बनाई मानवतालाई नै मानवताले मारिरहेकाे त्यसलाई बचाउनकाे लागि “म”विश्व भक्त पटकपटक आवाज उठाउदै गर्दा विश्वमा शान्तिबनाउनु पर्छ त्याे केबल हाम्रो राष्ट्रकाे धर्म संस्कार संस्कृति सनातन  सत्ययुगकाे धर्मले मात्र शान्ति गर्न सक्छ ।

ध्यान भक्ति साधना नै अचुक अाैषधि  नेपाल भूमि मै छ।विश्व मानवता सनातन हिन्दु धर्मकाे संरक्षण सहितकाे हिन्दुराज्य विश्व मै हाेस भनेर म” विश्व भक्त आफ्नाे जीवन त्यागेर हिंडेको छु।

२०००० भित्रमा  विश्वमा हिन्दुराज्य घाषण गर्न जीव जन्तु पशुपन्छिकाे रक्षाका लागि  सबै विश्व मानव राष्ट्रिय  सहमतिमा राज्य स्थापना हुनुपर्छ त्यसले मात्र विश्व शान्ति सबैकाे रक्षा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार