भालुवाङस्थित राप्ती नदीमा रात्रीकालिन बस पुलबाट खसेर दुर्घटना १२ जनाको मृत्यु भएको २२ जना घाइते भएका छन। ।

काठमाडौं , लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उहाँले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको हो । दुर्घटन...

राष्ट्रपति पुगे पृथ्वीनारायण शाहकाे 302आै जन्मजयन्ती मा फुलमाला अर्पन गर्न।

काठमाडौं, पुस २७ ।३०२औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस काे सुवर्ण  अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । उनले आज बिहान सिंहदरबार पश्चिममूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । ...

प्रधानमन्त्री प्रचण्डले अस्पतालका बिरामीको खाना, खाजा खर्च कटौती नगर्न निर्देशन दिएका छन् ।

काठमाडौं, २६ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग आज (बिहीबार) सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जस्तोसुकै संकट आएपनि वीर अस्पतालका बिरामीको खाना, खाजा खर्च कटौती नगर्न निर्देशन दिएका छन् । अस्पतालका बि...

लामाे समय देखि फराररहेका बम्जन प्रकाउ।

काठमाडौं, २४ पुष। लामाे समय देखि फरार रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेर छ। लिटिल बुद्धु समेत बताउने बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मध...

पशुपति मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको उदघाटन गर्दै ।

काठमाडौं, २४ पुस । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरिएको छ ।  पशुपति क्षेत्र विकास कोष का कार्यकारी  निर्देशक लक्ष्मी पुन मगर नियुक्ति  भएपछि उहाँकाे पहलमा  पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा महिलाहरुलाई हुने समस्याको मध्य नजर गर्दै स्तनपान कक्षको व्यवस्था गरेको हो । आज (मंगलबार) संस्कृति, पर्य...

गंगा आरतिकाे विषयलाइ लिएर बुढासुब्बा डिजिटल ले निकालेकाे सूचना प्रति पशुपति विकाष काेषकाे आपति।

काठमाडौँ, २० पुस । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशि...

नेपाल भारतकाे मंक्रर संक्रान्ती खिचडि प्रर्थाले स्थाईत्व गरिदै।

काठमाडौं , पौष।गाेरखा जिल्लामा रहेकाे इतिहासिक धार्मिक भौगाेलिक बनावटलेपनि अति सुन्दर  गुरु गाेखनाथ बाबाकाे दरवार माता गाेरखकालिमाताकाे दरबार  प्राचिनकालयुग देखी नेपाल र भारतबिचकाे एक राेटि वेटिकाे नाता मात्रनभएर धार्मिक सहिष्णुताले बाधिएकाे सम्बन्ध मंकर सक्रान्तिका दिन गाेरखनाथ बाट भारतकाे गाेरखपुरमा अवस्थित गाेरखनाथ ...

पशुपतिनाथ वागमति पारिपट्टि गरिने दैनिक गंगा आरति पशुपति क्षेत्र विकाष काेषले चलाएकाे हाे अथवा संस्थाले ??

काठमाडौं ,पौष।पुर्व   वडा अध्यक्ष सुवर्ण वैद्य ले  2048 साल मंसिर महिना  बाट स्थानिय महिलाहरुलाइ सहभागिता गरि सुरु गरेकाे वाग्मती  आरति उहाँले विश्व भुमि खबरलाइ बताउनु भएकाे छ। परम्परा संकार भन्दा बहिर रहेर याे आरति सञ्चालन गरिएकाेमा विश्व भक्तले आपति जनाएका छन। वाग्मती  पारिपट्टि हरेकदिन गरिने गंगा आरति मा पशुपति क...

नेपाल, भारत बिच व्यापारीक हस्ताक्षर सम्झौता :पश्चात भारतले भुकम्प प्रभावित क्षेत्र मा दश अरव अनुदान दिने।

काठमाडौँ, १९ पुष ।भारतले नेपाल  लाइ गर्ने  भाे एतिठूलाे सहयाेग अनुदान। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्...

जापानमा भुकम्प काे जाेखिम।

काठमाडौं । जापान मा पटकपटक  भुकम्प काे धक्का मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा,निगाता,फुकुई,टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएकोछ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन्। प्रभावित क्षेत्रमा भार...