प्रचण्ड सजिए तमु ल्हाेसार गुरुङ डिरेसमा।

काठमाडौं, १५ पुष ।टुडिखेलमा  रौनक। गुरुङ समुदायले आज तमु ल्होसार धुमधामले मनाएका छन् । आज गुरुङ समूदायको नयाँ वर्ष हो । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । तमु ल्होसार पर...

बालकुमारी घटनामा मुछिएका लाइ कैद सजाएकाे सट्टा निलम्बन मात्र आम-नागरिक काे प्रश्न ??

काठमाडौं, १४ पुष । गृह मन्त्रालयले ललितपुरको बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख उमेश जोशी (डिएसपी) र मन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवार (सई) लाई निलम्बन गरेको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्र...

सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।  ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट...

बालकुमारी घटना दुइ युवककाे मृत्यु ।

काठमाडौं,१३ पुस । (इपीएस) मार्फत काेरिया जान आएकाहरुद्वारा बालकुमारी घटनामा थप एक युवकको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत जुम्लाका वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न...

आलु, लसुन प्याज जस्ता वस्तुहरुमा भ्याट लगाउनु गलत’

काठमाडौं । बर्तमान कर प्रणाली थौरै बैज्ञानीक र प्रगतिशील भएतापनि अपुरो रहेकोले कर प्रणालीलाई सुधार्न जरुरी रहेको नेकपा एमालेकी सांसद तथा संसदको अर्थ व्यवस्था समितिकी सदस्य भगबती चौधरीले बताएकी छन् । आइतबार नगरकोटमा आयोजित न्यायीक कर प्रणालीका नीतिगत वहस कार्यक्रममा सहभागी हुँदै चौधरीले चालू आर्थिक वर्षको बजेटमा सरकारले...

नेपाल ले यस पालि दिक्षान्त समाराेह विश्व कृतिमान

काठमाडौं, २ पुस । आज(सोमबार) त्रिविको ४९ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक भागबण्डाको अन्त्य र मेरिटका आधारमा भीसी नियुक्तिका लागि अग्रसर हु्न सबै राजनीतिक दललाई अपिल समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयबाटै राजनीतिक भागबण्डाक...

आज जनकपुरमा धुमधाम का साथ रामसिताकाे विवाह पञ्चमी मनाइदै

काठमाडौं, पुस १ । जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिए ...

बालाचतुर्दशी काे यस्ताे छ तयारी पशुपति ।

काठमाडौँ, २२ मङ्सिर । पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले जानकारी दिए । उनका अनुस...

अदालत ले विप्लप सहित तिन लाइ प्रकाउ पुर्जी जारी गरेपछि देशै भर आन्दाेलन काे घाेषणा ।

काठमाडौं,१९ मंसिर । महासचिव विप्लपले एक विज्ञप्ति जारी गर्दै ,यसताे गरे खुलासा ,नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार महासचिव विप्लपले एक विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको...

जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री ।

काठमाडौं, मंसिर १३। जलवायु परिवर्तन , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जान लागेका हुन्ापरराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्र...