
काठमाडौं ,पौष।पुर्व वडा अध्यक्ष सुवर्ण वैद्य ले 2048 साल मंसिर महिना बाट स्थानिय महिलाहरुलाइ सहभागिता गरि सुरु गरेकाे वाग्मती आरति उहाँले विश्व भुमि खबरलाइ बताउनु भएकाे छ। परम्परा संकार भन्दा बहिर रहेर याे आरति सञ्चालन गरिएकाेमा विश्व भक्तले आपति जनाएका छन।
वाग्मती पारिपट्टि हरेकदिन गरिने गंगा आरति मा पशुपति क्षेत्र विकास काेष मातहतमा नरहेकाे भन्ने , कुनैसंस्था लाइ एकलौटी मासिक 1लाख 60 हजार मा दिएकाे भन्ने सामाजिक सञ्जाल मिडियाहरुमा व्यापक रुपमा आएका छन पशुपति क्षेत्र विकास काेष ले कपिराइट अथाेराेटि दिन मिल्छ??
आरतिपशुपति क्षेत्र विकास कोष र कोषबाट स्वीकृत प्राप्त संस्था बुढासुब्बा डिजिटल प्रा .लि ले सार्वजनिक सूचना निकालेर पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो नखिच्न आग्रह गरेका हुन् । अन्यथा नपाइने कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ ।
यस पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्ज्वलनको भिडियो खिच्न सख्त मनाही छ,’ सार्वजनिक सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक युटुबमा व्यावसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐनअन्तर्गत कारबाही हुने जानकारी सार्वजनिक गराएकाे छ।