दैनिक उपभोग्य वस्तुको गुणस्तरमा कुनै सम्झौता हुँदैनः कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग उपभोक्ताहरूलाई स्वास्थ्य र गुणस्तरको बारेमा स्पष्ट विचार हुनुपर्छ: कांग्रेस आपूर्ति र उपभोक्ता विभाग काठमाडौं ।। नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता मामिला विभागले सर्वसाधारणका लागि दैनिक उपभोग्य वस्तुको गुणस्तरम...