काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई नयाँ सम्झौताको लागि आह्वान गरेका छन् । आज (मंगलबार) राप्रपाले आह्वान गरेको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नयाँ सम्झौतामा आउन भनेका हुन् । राजा र र...