
काठमाडाैं ।जेष्ठ पशुपतिनाथ भगवानलाई चडाएकाे भेटिघाटिचाेरि गरि पशुपतिनाथ कै कर्मचारीहरुकाे मिलेमतो भएकाे भिडियाे सामाजिक सञ्जालमार्फत आएपछि आफुले थाहापाएकाे मा अत्यन्त दुख लागेकाे कामनपा पशुपति वडा ८ का वडा अध्क्षय तथा काठमाडौं सम्पदाका संयाेजक समेत रहनु भएका आशामान संगतले बता उनुभएकाे छ। पशुपति क्षेत्र विकास काेष का वरिष्ठ व्यक्तिहरुकै नाम मुच्छिनु झनै लज्जास्पद भएकाे जिकिर गरेका छन पशुपतिका बासिन्दाहरुकै व्यज्जत वारम्बार गरेकाे मा आपत्ति समेत जनाएका छन ।
विगतमा पनि पैसाकाे घ्यम्पाे हराउने विभिन्न काण्डहरु नआएका हैन्न पशुपति भित्र भएकाे राजनीति , राजनीति तवरले गरिने नियुक्ति जवसम्म हटाउन सकिन्न पशुपतिमा यस्तै काण्ड आईनैरहन् छ सबैलाई छान्विनकाे दायरामा ल्याएर सत्यतथ्य प्रमाण बाहिर ल्याउन सक्नुपर्छ साना कर्मचारी लाई समाएर ठूलालाई जाेगाउन खाेजेकाे हाे याहाँ त बाहिर एउटा ,भित्रअर्काे नहाेस कानुनी तवरले चाेरि गर्ने गराउने दुबै सझाएका भागिदार हुने बताएका छन।