गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता

काठमाडौँ २ मङ्सिर । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण व...

डाेजर लिएर गौशाला धर्मशाला भत्काउन गएकाे महानगर लाइ सरकारले भत्काउन नदिने भएकाे छ।

काठमाडौं, १ कात्तिक । गौंशाला धर्मशाला मा सरकारले काठमाडौं महानगरलाई पशुपति गौशाला धर्मशालामा डोजर चलाउन नदिने भएको छ । पशुपति क्षेत्र विकास कोषले उक्त धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिएको थियो । पशुपति क्षेत्र विकास कोषसँगको सहमतिबमोजिम पशुपति गौशाला धर्मशाला खाली गराउन गएको महानगरको दुई वटा डोजर हिजो प्...

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा  आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । नवनियुक्त प्रधानन्यायाधीश राउतले आज दिउँसो शपथ लिनेछन् । शपथपछि आजै पदभार ग्रहणका लागि ...

संविधान दिवसको विरोधमा कालो दिवस मनाउने क्रममा तम्लोपाका कार्यकर्ता र गार्डबीच झडप

संविधान दिवस मनाउने क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ता र गोरक्षकबीच झडप भएको छ । आज बेलुकी जनकपुरधाममा जनकचोक्मा संविधान जारी हुँदा मधेस आन्दोलनकारीमाथि दमन र प्रतिगमनको प्रतीकका रुपमा पुतला जलाएर खोजा तम्लोपाका कार्यकर्ता र गार्डबीच झडप र झडप भएको छ । स्थानीय भानुचोक्मा कालो झन्डा गदर सं...

संविधान दिवस टुँडिखेल मा यसरी मनाए।

काठमाडौं, ३ असोज।  असोज ३ गते मा जनताले चुनेको प्रतिनिधि रहेको संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको थियो । उक्त दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते हर्षोल्लासका साथ संविधान दिवस मनाउने गरिन्छ । १० औँ संविधान दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैबीच काठमाडौंको टुँडिखेलमा विभिन्न क...

चलचित्र ‘आँखा’ को टिजर रिलिज : सुकुमवासीको कथा सुकुमवासी प्रति सरकार हर्ने नजर : फिल्म ‘आँखा’

काठमाडौं ।। फरक कथामा बनेको नेपाली चलचित्र ‘आँखा’ को टिजर सार्वजनिक भएको छ । टिजरमा काठमाडौंको दयनीय अवस्था, बागमती नदीको किनार, सुकुमवासी बस्ती र सरकारको दृष्टिकोणलाई मार्मिक रूपमा चित्रण गरिएको छ । केही समयअघि काठमाडौंका विभिन्न खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीको संरचनालाई महानगरले ‘थरारस’ बनाएर जबरजस्ती हट...

सिसिक्यामराकाे फाेटाे सार्वजनिक मृत्यु हुने महिला नभएर पुरुष रहेकाे

काठमाडौं, साउन ३१गते भक्तपुरकाे गठ्ठघरमा तिव्र गतिमा आएकाे मालबाहक ट्रडकले स्कुटरचालक लाइ ठक्करदिदा  घटनास्थल मा मृत्यु हुने पुरुष रहेकाे सिसिक्यामरा फुटेज मा देखिएकाे घट्नाका प्रतक्षयदर्सिका अनुसार ट्राफिक प्रहरीले स्कुटर चेक्जाचँ गर्न राेकेकाे ठाउँमा ट्रकले पहिला खुटमा हानेकाे पछि व्याक गरि ना६ख २१७३ नम्बरको ट्रकले ...

स्थानीय तहमा न्यायिक समिति बनाउनुपर्छ : अधिवक्ता विष्णु गिरी

काठमाडौं ।। आफ्नो उपचार खर्च राष्ट्रपति रामचन्द्र पौडेल भरत गैरेलाई दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेर चर्चामा आएका अधिवक्ता विष्णु गिरिलेले देशका स्थानीय तहमा कानुनी साक्षरता अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । ललितपुर बार एशोसिएसनका सदस्य समेत रहेका अधिवक्ता गिरीका अनुसार कानुनका आ...

सुरक्षित गर्भपतनको नाममा सुन्दर महतो बालबालिकाको ५ देखि १५ लाखसम्म बेचबिखन गर्दै,राज्य नै बेखबर

काठमाडौं।नेपाल र नेपालजस्ता विकासोन्मुख देशमा बालबालिकाहरूको बेचबिखन भइरहेको छ। यस्तो बेचबिखन भनेको गैरकानुनी रूपमा बेच्ने र किन्ने काम हो। नेपालमा पनि यसरी बालबालिका बेचबिखनमा लाग्नेहरू धेरै छन्। बेचबिखन गर्नेहरूले गरिब र सरल विचार भएका मानिसहरूलाई आफ्नो फन्दामा पार्ने गरेको पाइएको छ। त्यस्तै नव जनसेवा नेपाल ...

महिलाका क्षेत्रमा भएका राम्रा अन्तर्राष्ट्रिय अभ्यासहरूबाट नेपालमा प्रभाव पार्नेगरी काम गर्न मन्त्री चौधरीको आग्रह (सहरी कार्य मन्त्री चौधरीलाई महिलाको क्षेत्रमा राम्रो अन्तर्राष्ट्रिय अभ्यासले नेपालमा प्रभाव पार्न आग्रह गरेकी छन् ।)

सहरी कार्य मन्त्री चौधरीलाई महिलाको क्षेत्रमा राम्रो अन्तर्राष्ट्रिय अभ्यासले नेपालमा प्रभाव पार्न आग्रह गरेकी छन् ।काठमाडौं ।। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा राम्रो प्रयासले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गर्नुभयो । महिला विरुद्ध हुने सबै प्रकारक...