न्यायलय परमादेश बाट बनेकाे सरकार परमादेश बाट बनेकाे मन्त्री मण्डल मन्त्रीहरुकाे पद बाडदै गर्दा चाेलेन्द शंशेरकाे केही व्यक्ति लाई मन्त्री बनाए भनेर बार संस्था ले चाेलेन्द लाई दाेषी मात्र देखाएर ,चार जनालाई जाेगाएर राखेकाे छ भने सममाननीय प्रधानमन्त्री दाेषी देखिन्छन तर नेपाली कांग्रेसले ले कुनै कार्वाही गर्दैन ,चाेलेन्द...