बार एशाेसिएशन शान्ती क्षेत्र हुनु पर्ने ठाउँमा बारका वरिष्ठ ज्युहरु आन्दाेलनमा ,कस्ले गर्ने कार्वाही ??

.

न्यायलय परमादेश बाट बनेकाे सरकार परमादेश बाट बनेकाे मन्त्री मण्डल मन्त्रीहरुकाे पद बाडदै गर्दा चाेलेन्द शंशेरकाे केही व्यक्ति लाई मन्त्री बनाए भनेर बार संस्था ले चाेलेन्द लाई दाेषी मात्र देखाएर ,चार जनालाई जाेगाएर राखेकाे छ भने सममाननीय प्रधानमन्त्री दाेषी देखिन्छन तर नेपाली कांग्रेसले ले कुनै कार्वाही गर्दैन ,चाेलेन्द भन्दा चारजना शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भने ,बहुमतको सरकार ढाल्ने यी वरिष्ठ भनिने चार व्यक्तिलाई कार्वाही किन गरि दैन??
न्यायाधीशहरु घुस खान्छन हामी वकिल हरु घुस दिन्छाै बन्ने व्यक्ति लाई कार्वाही किन हुदैन??
एमसिसि र का एजेन्ट भन्ने पनि विभिन्न आराेप समेत गरि एकाे छ। बार लगाएर वरिष्ठ भनिने व्यक्तिहरुका सटिपिकेट,दुब्लीकेट,फेलभएका भन्ने समेत बेलाबेला भएकाे अाराेप समेत लागेकाे छन ,
परमादेश बाट बनेकाे सरकारले चुनाब गराउन पाउने छैन्न।चाेलेन्द शंशेरलाई दाेषी देखाएर शेर बहादुर देउवा पन्छीन खाेजे काे साेझकै देखिन्छ ।
जब चाेलेन्द शंशेर काे व्यक्ति ले राजीनामा दिने वितिकै परमादेश बाट बनेकाे सरकार समाप्त भएकाे ।विश्व भक्त बाबाले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार