२०४७काे संविधान माग गर्दै ,हेम विक्रम सिलवाल

.

  • काठमाडौं ,कार्तिक २९ गते देखि निरन्तर माईतिघर मण्डलामा हुँदै आएको विरोधसभा संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनको व्यानरमा हुँदै आएको थियो । भने यहीं मंसीर६ गतेदेखि अनिश्चित कालीन विरोध प्रदर्शन स्वतन्त्र नागरिक समाजको व्यानरमा संचालित हुने व्यहोरा स्वतन्त्र नागरिक समाज का संयाेजक हेम विक्रम सिलवाल ले जानकारी जानकारी दिनु भएकाे छ । बुद्धिजीवि ‘ पत्रकार ‘ साहित्यकार ‘ धार्मिक संघ संस्था ‘ समाजसेवि ‘ आम नेपाली दाजुभाई दिदीबहिनीहरूलाई दिनको १ बजे माईतिघर मण्डलामा हुने विरोध कार्यक्रममा सहभागी हुन समेत हार्दिक अपिल गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार