पृथ्वी जयन्ती तथा एकता दिवसकाे विदा माग्नु पर्दा, लाजमर्दाे-राष्ट्रिय एकता परिषद

.

काठमाडौं पुष २७गते ३००औं पृथ्वी जयन्ती तथा एकता दिवसकाे विदा सरकारले नदिएकाे मा घाेरनिन्दा गर्दै राष्ट्रिय एकता परिषदले रिपोर्ट क्लवमा पत्रकार सम्मेलन गर्दै ,नेपाल भूमिकाे निर्माण कर्ता राष्ट्रपिताकाे अपमा गरेकाे,विदेशी आंशिक राजनीतिक नायकहरुकाे तारिफ र पूजा गर्न पछि नपर्ने राजनितीज्ञहरु,आफ्नै देशका युगान्तकारी व्यक्तित्वकाे उचित सम्मान गर्न हिच्किचाई रहेकाे समेत उल्लेख गर्दै ,प्रेस विज्ञप्ति मार्फत नेपाल सरकारलाई ध्यानाकर्णषन समेत गराएका छन पूरा प्रेस विज्ञप्ति सहित।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार