काठमाडौ , पुस १६ शुक्रवार।पूर्व प्रधानन्याधीशहरु,बारका २०४६ पछिका पूर्व अध्यक्षहरु,हाल कार्यरत पदाधिकारीको सम्पति शुद्दिकण का लागि उजुरी । न्यायलय भित्र भष्टचार सेटिङग ,विचौलिया दुष्टकार्यले झनै भष्टाचार न्यायलयमा भएको कारण स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानका स्वागत नेपाळ लेशुक्रवार सम्पति शुद्दिकण आयोगमा
नामावलि सहित किटान्नगरि उजुरी दिएका छन।पढ्नुस पूरा उजुरी पत्र सहित ।










